नाम्जो
Romanized: naamjo, namjo
पाटबाट बनाइएको धोक्रो वा थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लामो+जाबो]
१.
पाटबाट बनाइएको धोक्रो वा थैलो।
२.
बाँझो जमिन।