नारीसुलभ
Romanized: naarisulabha, naarisulabh, narisulabh, naareesulabha
नारीको स्वभावले उत्पन्न हुने; स्त्रीजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नारीको स्वभावले उत्पन्न हुने; स्त्रीजस्तो।