नाला

Romanized: naalaa, naala, nalaa, naal

नाला (naalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाला(१)

(नाम [संस्कृत अनल])
1.
आगो झिक्ने दाबिलोजस्तो साधन।

नाला(२)

(नाम)
१..
वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो; सानो खोलो; खहरे।
२..
खेतबारीमा पानी पटाउनाका निम्ति बनाइएको ठुलो कुलो; नहर ।
३..
फोहोर पानी बग्ने ढल; नल; नाली।
४..
खाँबे घरमा एक खाँबो र अर्को खाँबाका बिचको खुला ठाउँ।

सम्बन्धित शब्दहरू