नालायकी
Romanized: naalaayaki, naalayaki, nalaayaki, naalaayakee
लायक नहुनाको भाव; अयोग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लायक नहुनाको भाव; अयोग्यता।
२.
क्षुद्रता; नीचता; तुच्छता।