लायक
Romanized: laayaka, laayak, layak, layaka
असल गुण भएको; योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
असल गुण भएको; योग्य।
२.
सुहाउँदो; उपयुक्त; मनासिब।
३.
तन्दुरुस्त; स्वस्थ; समर्थ।
४.
ठिक; उचित।
५.
माफिक; मुताबिक ।
६.
मिल्दो; अनुकूल; दुरुस्त।
७.
सत्य; यथार्थ।