लायकिलो
Romanized: laayakilo, layakilo
लायक भएको। लायकी- ना. लायक हुनाको भाव वा अवस्था; योग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लायक भएको। लायकी- ना. लायक हुनाको भाव वा अवस्था; योग्यता।