नालायक
Romanized: naalaayaka, naalaayak, naalayaka, nalaayaka
कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको; अयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको; अयोग्य।
२.
योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको; क्षुद्र; तुच्छ; नीच; अधम।