नाशित

Romanized: naashita, naashit, nashita, naasita

नाश पारिएको; विध्वस्त; विनष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नाश पारिएको; विध्वस्त; विनष्ट।
२.
बिगारिएको; विकृत।

सम्बन्धित शब्दहरू