नासास्राव
Romanized: naasaasraava, naasaasraav, naasaasrava, naasasraava
नाकबाट पिप, रगत बग्ने, स्वर बिग्रने, कपाल अति दुख्ने एक कडा रोग; पिनास रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाकबाट पिप, रगत बग्ने, स्वर बिग्रने, कपाल अति दुख्ने एक कडा रोग; पिनास रोग।