पित्तस्राव

Romanized: pittasraava, pittasraav, pittasraawa, pittasrav

गहबाट निलो पहेँलो आँसु बग्ने एक नेत्ररोग, मौका मौकामा बाफका रूपमा निस्की आँखा धमिल्याउने एक पित्तरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गहबाट निलो पहेँलो आँसु बग्ने एक नेत्ररोग, मौका मौकामा बाफका रूपमा निस्की आँखा धमिल्याउने एक पित्तरोग।

सम्बन्धित शब्दहरू