निउडनु
Romanized: niudanu
ढोग्नु; निहुरिनु; झुक्नु; सानो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [निउड्+नु]
1
ढोग्नु; निहुरिनु; झुक्नु; सानो हुनु।