निउडुन
Romanized: niudun, niuduna
ढोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ढोग गर्नु।
२.
फल टिप्न हाँगा निहुराउनु।
३.
होम गर्दा टाउको निहुराउनु।