निकटवर्ती

Romanized: nikatawarti, nikatavartee, nikatabarti, nikatawartee

निकट वा नजिकमा रहेको; आसपासमा भएको; नजिकको छेउछाउको; समीपको; समीपवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
निकट वा नजिकमा रहेको; आसपासमा भएको; नजिकको छेउछाउको; समीपको; समीपवर्ती।

सम्बन्धित शब्दहरू