निकष

Romanized: nikasha, nikash, nikas, nikasa

असल, कमसल छुट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असल, कमसल छुट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी।
२.
हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो।

सम्बन्धित शब्दहरू