निकानन्द

Romanized: nikaananda, nikaanand, nikanand, nikananda

कुनै दुःख, पिर नभएको अवस्था; आनन्द; सन्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [निको+आनन्द]

१.
कुनै दुःख, पिर नभएको अवस्था; आनन्द; सन्चो।
२.
(विशेषण) दुःख, पिर नभएको; विघ्नबाधा नभएको; निर्विघ्न।

सम्बन्धित शब्दहरू