सानन्द
Romanized: saananda, saanand, sanand, shaananda
आनन्दले युक्त; प्रसन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आनन्दले युक्त; प्रसन्न।
२.
(क्रियाविशेषण)
आनन्दका साथ; आनन्दपूर्वक; खुसीसाथ।