नित्यानन्द

Romanized: nityaananda, nityaanand, nityanand, nityananda

अविरल रूपमा भइरहने आनन्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अविरल रूपमा भइरहने आनन्द ।
२.
भगवान् ।
३.
(विशेषण) सधैं आनन्दपूर्वक रहने; सदानन्द।

सम्बन्धित शब्दहरू