निक्सारी
Romanized: niksaari, niksaaree, nikshaari, niksaree
निकासा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [निकासा]
१.
निकासा गर्ने काम।
२.
राणा शासनकालमा बिन्तीपत्र वा उजुरीको निकासा दिने अड्डा वा फाँट।