फिनिक्स

Romanized: phiniks, finiksa, finiks, phiniksha

लासको विभूतिबाट उत्पन्न भएर सोझै आकाशतर्फ जाने चराको कथाबाट आत्माको पुनर्जन्ममा विश्वास गरिने इसाई समुदायमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
लासको विभूतिबाट उत्पन्न भएर सोझै आकाशतर्फ जाने चराको कथाबाट आत्माको पुनर्जन्ममा विश्वास गरिने इसाई समुदायमा प्रचलित मिथक।

सम्बन्धित शब्दहरू