निखनिनु

Romanized: nikhaninu

बन्धकी, धितो वा धरौटी राखिएको कुनै वस्तु, घर- जग्गा आदि रुपियाँ तिरेर फिर्ता लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
बन्धकी, धितो वा धरौटी राखिएको कुनै वस्तु, घर- जग्गा आदि रुपियाँ तिरेर फिर्ता लिइनु।

सम्बन्धित शब्दहरू