निखनु
Romanized: nikhanu
भएको चिजबिज, सम्पत्ति आदि समाप्त हुनु; अलि-अलि गरेर भएभरको सकिनु; बाँकी नरहनु; रित्तिनु; सिद्धिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत निक्षरण]
१.
भएको चिजबिज, सम्पत्ति आदि समाप्त हुनु; अलि-अलि गरेर भएभरको सकिनु; बाँकी नरहनु; रित्तिनु; सिद्धिनु।
२.
फोहोर मैला नभएको हुनु; स्वच्छ हुनु।