निगरानी
Romanized: nigaraani, nigaraanee, nigaranee, nigaranii
कुनै व्यक्ति वा वस्तु नबिग्रियोस्,नमासियोस् वा अरूद्वारा जथाभावी नहोस् भन्ने उद्देश्यले रेखदेख गर्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
कुनै व्यक्ति वा वस्तु नबिग्रियोस्,नमासियोस् वा अरूद्वारा जथाभावी नहोस् भन्ने उद्देश्यले रेखदेख गर्ने काम; हेरविचार; निरीक्षण; रेखदेख।