निग्रहस्थान

Romanized: nigrahasthaana, nigrahasthaan, nigrahasthan, nigrahashthaana

वाद-विवाद वा शास्त्रार्थमा असङ्गत कुरो झकी जित्न खोज्नेलाई मूर्ख साबित गरी चुप लाग्न वाध्य गराउने स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वाद-विवाद वा शास्त्रार्थमा असङ्गत कुरो झकी जित्न खोज्नेलाई मूर्ख साबित गरी चुप लाग्न वाध्य गराउने स्थान।

सम्बन्धित शब्दहरू