निचय

Romanized: nichaya, nichay, nicay, nicaya

चिजबिजको समूह; सङ्ग्रह; समुच्चय; सँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चिजबिजको समूह; सङ्ग्रह; समुच्चय; सँगालो।
२.
राशि; थुप्रो।

सम्बन्धित शब्दहरू