निजात्मक

Romanized: nijaatmaka, nijaatmak, nijatmak, nijatmaka

आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक; व्यक्तिनिष्ठ।

सम्बन्धित शब्दहरू