निजामती सेवा
Romanized: nijaamati sevaa, nijaamati seva, nijamati sevaa, nijaamati sewaa
नेपाल सरकारको सैनिक र प्रहरीसेवाबाहेक सबै मन्त्रालय र सबै विभागअन्तर्गतको सेवा; नेपाल सरकारका जङ्गीबाहेकका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाल सरकारको सैनिक र प्रहरीसेवाबाहेक सबै मन्त्रालय र सबै विभागअन्तर्गतको सेवा; नेपाल सरकारका जङ्गीबाहेकका प्रशासकीय विभिन्न शाखा-प्रशाखासँग सम्बन्धित सेवा।