निजायत
Romanized: nijaayata, nijaayat, nijayat, nijayata
खास आफ्नो काम; निजी काम; आफूतर्फको काम; घरायस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निज+आयत]
१.
खास आफ्नो काम; निजी काम; आफूतर्फको काम; घरायस।
२.
घरव्यवहार।