नित्यपूजा

Romanized: nityapujaa, nityapuj, nityapoojaa, nityapooja

सधैँ गरिने पूजा; दिनैपिच्छे गरिने पूजा वा आराधना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सधैँ गरिने पूजा; दिनैपिच्छे गरिने पूजा वा आराधना।

सम्बन्धित शब्दहरू