निद्रिका
Romanized: nidrikaa, nidrik, nidrika
मानसिक तनाउलाई मेटेर, जाग्रत् अवस्थाको चेतनावृत्तिलाई निलम्बित पारेर निद्रा लगाइदिने औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मानसिक तनाउलाई मेटेर, जाग्रत् अवस्थाको चेतनावृत्तिलाई निलम्बित पारेर निद्रा लगाइदिने औषधी।