निद्रोत्थित
Romanized: nidrotthit, nidrotthita
भरखर बिउँझिएको; सुतेर उठेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भरखर बिउँझिएको; सुतेर उठेको।