निप्टारा

Romanized: niptaaraa, niptaara, niptaraa, niptaar

कुनै विशेष कार्य वा झमेला आदिको अन्त्य; समाधान; छिनोफानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [निप्ट+आरा]

1
कुनै विशेष कार्य वा झमेला आदिको अन्त्य; समाधान; छिनोफानो।

सम्बन्धित शब्दहरू