निफन्नु
Romanized: nifannu, niphannu
नालामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भूस आदि छुट्ट्याउनु; नाङ्लाले अन्न आदि केलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत निष्पवन+नु]
१.
नालामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भूस आदि छुट्ट्याउनु; नाङ्लाले अन्न आदि केलाउनु।
२.
अर्काको चेवाचर्चा गर्नु; अर्काको कुरा काट्नु।