निम

Romanized: nim, nima

निम (nim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निम(१)

(नाम [संस्कृत निम्ब])
1.
बकाइनाका जस्ता पात हुने, खैरा मसिना फूल फुल्ने, खिर्नीका आकारका फल फल्ने र फल, पात, काठ आदि सबै तीता हुने एक जातको रुख।

निम(२)

(नाम)
1.
हे. निम।

सम्बन्धित शब्दहरू