निमक हराम
Romanized: nimaka haraama, nimaka haraam, nimaka haram, nimaka harama
जीविका चलाइदिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; निमेक हराम; कृतघ्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
जीविका चलाइदिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; निमेक हराम; कृतघ्न।