निमिट्यान्न
Romanized: nimityaanna, nimityaann, nimityann, nimityanna
जो भएको सबै सकिएको; पूरै समाप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निमिनत्त (=भाग्य)+अन्त]
१.
जो भएको सबै सकिएको; पूरै समाप्त।
२.
(नाम)
पूर्ण समाप्ति।