हविष्यान्न
Romanized: havishyaanna, havishyaann, havishyanna, hawishyaanna
हवनयोग्य पवित्र अन्न; चरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हवनयोग्य पवित्र अन्न; चरु।
२.
पवित्र वा सात्त्विक भोजन।