मिष्टान्न

Romanized: mishtaanna, mishtaann, mishtanna, mistaanna

मिष्टान्न (mishtaanna) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मिष्टान्न(१)

(नाम)
1.
मिठो अन्न वा पकवान अर्थात् मिठाई; गुलियो रोटी आदि खानेकुरो ।

मिष्टान्न(२)

(नाम)
1.
फलफूल, मिठाई आदि परिकार।

सम्बन्धित शब्दहरू