हविष्य

Romanized: havishya, havishy, hawishya, hawishy

अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र।
२.
(नाम) व्रत, यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न।

सम्बन्धित शब्दहरू