शिष्य
Romanized: shishya, shishy, shisya, sishya
शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।
२.
आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो।
३.
आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो।
४.
(विशेषण)
सिकाउन सघाउन योग्य।