तिष्य

Romanized: tishya, tishy, tisy, tisya

सत्ताइस नक्षत्रमध्ये एक; पुष्प नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत्ताइस नक्षत्रमध्ये एक; पुष्प नक्षत्र।
२.
कलियुग।
३.
पौष मास; पुस महिना।

सम्बन्धित शब्दहरू