भविष्य
Romanized: bhavishya, bhavishy, bhawishya, bhawishy
वर्तमान समयभन्दा पछिको सम्पूर्ण अथाह समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वर्तमान समयभन्दा पछिको सम्पूर्ण अथाह समय।
२.
पछि आउने समय; अहिलेभन्दा पछि।
३.
(विशेषण)
पछि हुने।