भविष्यवाद
Romanized: bhavishyavaada, bhavishyavaad, bhavishyavada, bhavishyawaada
परम्पराप्रति विद्रोह गर्ने, भाषिक प्रयोग र अभिव्यक्तिका दृष्टिले नवीनता दिन खोज्ने र घनत्ववाद जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परम्पराप्रति विद्रोह गर्ने, भाषिक प्रयोग र अभिव्यक्तिका दृष्टिले नवीनता दिन खोज्ने र घनत्ववाद जस्तै सम्पूर्णतालाई व्यक्त गर्न चाहने साहित्यिक वाद।