भविष्यमुखी
Romanized: bhavishyamukhi, bhawishyamukhi, bhawisyamukhi, bhavishyamukhee
भविष्यप्रति आशावादी; भविष्यको सोच राख्ने; भविष्यउन्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भविष्यप्रति आशावादी; भविष्यको सोच राख्ने; भविष्यउन्मुख।