भविष्यवक्ता
Romanized: bhavishyavaktaa, bhavishyavakta, bhavishyawaktaa, bhawishyavaktaa
पछि हुन सक्ने कुरालाई पहिले नै घोषित गर्न सक्ने व्यक्ति; भविष्यवाणी गर्ने मान्छे (ज्योतिषी, विचारक आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पछि हुन सक्ने कुरालाई पहिले नै घोषित गर्न सक्ने व्यक्ति; भविष्यवाणी गर्ने मान्छे (ज्योतिषी, विचारक आदि)।