हविष्पात्र

Romanized: havishpaatra, havishpaatr, havishpatra, hawishpaatra

यज्ञको अग्निमा हवन गर्न घिउ छुट्ट्याउने भाँडो; घृतवहन-पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यज्ञको अग्निमा हवन गर्न घिउ छुट्ट्याउने भाँडो; घृतवहन-पात्र।

सम्बन्धित शब्दहरू