निम्ठिनु

Romanized: nimthinu

निम्ठो हुनु, भरिनु; पूरै भरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [निम्ठो+इ+नु]

1
निम्ठो हुनु, भरिनु; पूरै भरिनु।

सम्बन्धित शब्दहरू