निम्त्याउनु
Romanized: nimtyaaunu, nimtyaunu
कुनै उत्सव वा कार्यमा बोलाउनु; निम्तो गर्नु; निम्तनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [निम्तो+याउनु]
1
कुनै उत्सव वा कार्यमा बोलाउनु; निम्तो गर्नु; निम्तनु।