निम्नपुरापाषाण
Romanized: nimnapuraapaashaana, nimnapuraapaashaan, nimnapuraapaashana, nimnapuraapashaana
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राक्चेलियन, चेलियन र अश्योल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राक्चेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण उपकरण पाइएको समय।