मध्यपुरापाषाण
Romanized: madhyapuraapaashaana, madhyapuraapaashaan, madhyapuraapaashana, madhyapuraapashaana
पूरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगको दोस्रो चरणमा प्रयोग हुने पाषाण औजारहरूको समय; पुरापाषाणका शाखामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पूरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगको दोस्रो चरणमा प्रयोग हुने पाषाण औजारहरूको समय; पुरापाषाणका शाखामा दोस्रो।