अपरपुरापाषाण
Romanized: aparapuraapaashaana, aparapuraapaashaan, aparapuraapaashana, aparapuraapashaana
अपरपुरापाषाण (aparapuraapaashaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अपरपुरापाषाण(१)
(नाम [संस्कृत])
1.
पुरापाषाण युगका तीन विभाजनमध्ये अन्तिम; ओरनेक, सोलुत्रे, मदलेन र अजिल मानवले प्रयोग गरेका पाषाण उपकरणको समय; ती उपकरणको नाम।
अपरपुरापाषाण(२)
(नाम)
1.
पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाणयुगलाई गरिएको विभाजनअनुसार पहिलो चरणको समय; पुरापाषाणका शाखामा पहिलो।